LibreOffice 6.2 Help
पृष्ठको पृष्ठअभिमूखिकरण, पृष्ठ सीमान्तहरू, पृष्ठभूमि र अन्य सजावट विकल्प सेट गर्दछ .
यो आदेश पहुँच गर्न...
ढाँचा - पृष्ठ
स्लाईड पृष्ठभूमि भर्ने परिवर्तन
पृष्ठको पृष्ठ अभिमूखिकरण, पृष्ठ सीमान्तहरू, पृष्ठभूमि र अन्य सजावट विकल्प सेट गर्नुहोस् ।
सक्रिय फाइलमा एक्लो पृष्ठ वा सबै पृष्ठहरूका लागि पृष्ठभूमि परिभाषित गर्नुहोस् ।
सबै पृष्ठहरूको सक्रिय फाइलमा पृष्ठभूमि परिवर्तन गर्नका लागि, पृष्ठभूमि चयन गर्नुहोस्, क्लिक गर्नुहोस् ठीक छ र क्लिक गर्नुहोस् ठीक पृष्ठ सेटिङहरू संवाद मा ।