विकल्प

स्तम्भ लेबुलहरू समाविष्ट गर्दछ

Selected cell rangesचयन गरिएका कक्षदायराहरूले लेबुलहरू समाहित गर्दछन ।

कक्षहरू घुसाउनु होस् वा मेट्नुहोस्

जब नयाँ रेकर्डहरू डाटाबेसमा थप गरिन्छ तपाईँंको कागजातमा डाटाबेस दायरा भित्र नयाँ पङ्क्तिहरू र स्तम्भहरू स्वचालित रूपमानै घुसाउँदछ ।डाटाबेस दायरा हातैले अद्यावधिक गर्नलाई डेटा - ताजा गर्नुहोस् दायरा रोज्नुहोस् ।

ढाँचा राख्नुहोस्

हेडरहरू र सबै डाटाबेस दायरामा पहिलो डेटा पङ्क्तिको अवस्थित कक्ष ढाँचा लागू गर्दछ ।

आयातित डेटा बचत गर्दैन

डाटाबेसमा सन्दर्भमात्र बचत गर्दछ कक्षहरूका सामग्रीहरू होइन ।

स्रोत:

हालको डाटाबेस स्रोत र कुनै अवस्थित सञचालन कर्ताहरूको बारेमा सूचनाहरू प्रदर्शन गर्दछ ।

धेरै <<

थप विकल्प लुकाउँदछ ।